Pradesh TV Desk
-
समाचार
नारायणी अस्पतालमा कार्यरत डा. कुशवाहको मृत्यु
मेरो प्रदेश सम्वाददातापर्सापर्साको नारायणी अस्पतालको आकस्मिक विभागमा कार्यरत चिकित्सक ४३ वर्षीय डा. अशोक कुशवाहको आइतबार मृत्यु भएकोे छ ।मिर्गौलामा समस्या…
Read More » -
प्रदेश
कोरोना संक्रमणबाट बाराका काँग्रेस महासमिती सदस्यको निधन
मेरो प्रदेश सम्वाददाताबाराकोरोना संक्रमणबाट बाराका नेपाली कांग्रेसका महासमिती सदस्य मदन मण्डलको ज्यान गएको छ । बाराको आदर्शकोतवाल गाउँपालिका टेडाकट्टी निवासी…
Read More » -
समाचार
पत्रकारको निःशुल्क पिसिआर परीक्षण र संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न माग
काठमाठौनेपाल पत्रकार महासंघले कोरोना महामारीबीच अग्रपंक्तिमा रहेर सूचना प्रवाहमा काम गरिरहेका पत्रकारको पिसिआर परीक्षण र कोरोना संक्रमित पत्रकारको उपचार निःशुल्क…
Read More » -
समाचार
बलात्कारको प्रतिकार गर्दा बालिकामाथि हसिया प्रहार
मेरो प्रदेश सम्वाददातासर्लाहीसर्लाहीको पर्सा गाउँपालिका स्थितएक बालिकामाथि बलात्कारको प्रयास भएपछि प्रतिकारमा उत्रिएकी बालिकामाथी हसिया प्रहार भएको छ ।खेतमा घाँस काट्न…
Read More » -
समाचार
बर्दिवास स्थित पाटु सामुदायिक बनमा एक महिलाको बेवारिसे शव फेला
मेरो प्रदेश सम्वाददातामहोत्तरीमहोत्तरीको बर्दिवास नगरपालिका( ३ पाटु सामुदायिक बन स्थित शनिबार दिउँसो एक महिलाको बेवारिसे शव कुहिएको नचिनिने अवस्थामा फेला…
Read More » -
समाचार
जुवाको खालबाट पूर्वराज्यमन्त्री पक्राउ
मेरो प्रदेश सम्वाददाताकाठमाडौघरको छतबाट बन्दुक पड्काउँदा विवादमा आएका तात्कालिन राज्यमन्त्री खोभारी राय यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार जुवाको खालबाट…
Read More » -
हेडलाईन
थप २ हजार ५ सय ८ जनामा कोरोनाभाइरस संक्रमण, २ हजार २ सय६४ संक्रमण मुक्त
मेरो प्रदेश सम्वाददाताकाठमाडौनेपालमा पछिल्लोे २४ घण्टामा थप २ हजार ५ सय ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर…
Read More » -
प्रदेश
बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गयो
मेरो प्रदेश सम्वाददातामहोत्तरीट्रकले चुडाएको तार जोड्न सडक किनारको पोलमा चढेका महोत्तरीको बर्दिबास विद्युत प्राधिकरणका प्राविधिकको करेन्ट लागेर ज्यान गएको छ।…
Read More » -
अन्तर्राष्ट्रिय
भारतीय प्रधानमन्त्री मोदीको अर्को सपना पुरा
एजेन्सी । भारतमा पहिलोपटक समुद्री विमान सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सो समुद्री विमान सेवाको…
Read More » -
समाचार
राससका महाप्रवन्धक शर्मालाई कोरोना संक्रमण पुष्टि
मेरो प्रदेश सम्वाददाताकाठमाडौराष्ट्रिय समाचार समिति (रासस)का महाप्रवन्धक ओपेन्द्र शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारिवारिक स्रोतका अनुसार उनमा शरीर…
Read More »