meropradeshtv
-
प्रदेश २
घर अगाडीकाे नालामा डुबेर सर्लाहीमा एक बालकको मृत्यु
सर्लाहीमा नालामा डुबेर एकजना बालकको मृत्यु भएको छ । मृत्यू हुनेमा जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर(१ भेडहियाका पप्पु मण्डलका…
Read More » -
मुख्य समाचार
बिहानको हुस्सु र कुहिरो अपह्रान्न हटेर जाने
हाल सुदुर पश्चिम प्रदेश र प्रदेश १ मा आँशिक देखि सामान्य बदली रही लुम्बिनी प्रदेश र प्रदेश २ का तराई…
Read More » -
खेलकुद
नेपाली क्रिकेटर लामिछाने पाकिस्तान सुपर लिगको पहँगो खेलाडीमा समावेश
नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा पर्नुभएको छ । लिगको प्लाटिनम वर्गमा उहाँको नाम समावेश…
Read More » -
टोटनह्याम इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा
टोटनह्याम इंग्लिस नकआउट फुटबल प्रतियोगिता लिग कपको फाइनलमा पुगेको छ । च्याम्पियनसिप टिम ब्रेन्टफोर्डलाई २–० गोलले पराजित गर्दै टोटनह्याम प्रतियोगिताको…
Read More » -
प्रदेश ६
हुम्लामा चिसोले जनजीवन कष्टकर
रासस मा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित…
Read More » -
Uncategorized
आज – २२ पौष २०७७ बुधवार को राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको…
Read More » -
मुख्य समाचार
मौसम परिवर्तनसँगै हिमाली भू–भाग माहिमपात सुरु
उच्च पहाडी क्षेत्रमापानी र हिमाली भू–भागमाहल्कादेखि मध्यमहिमपात सुरु भएको छ । आजदेखि सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरुमा आंशिक देखि…
Read More » -
राजनीति
पार्टी आधिकारिकता विवाद बारे निर्वाचन आयोगको छानबिन प्रक्रिया सुरु
संसद विघटनसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकताविवादमानिर्वाचनआयोगले ओली र प्रचण्ड–माधव समूहलाई छुट्टाछुट्टै पत्र पठाएको छ । पत्रमा प्रचण्डलाई…
Read More » -
समाचार
प्रतिनिधिसभा विघटनबारे महान्यायाधिवक्ताको कार्यालयले पठायो सर्वोच्चलाई जवाफ
महान्यायाधिवक्ताको कार्यालयले प्रतिनिधिसभा विघटन बारे सरकारको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेको छ । सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले सरकारको…
Read More » -
Uncategorized
आज – २० पौष २०७७ सोमवार को राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान…
Read More »