आज मेघगर्जनसहित पानी पर्ने



आज देशको पश्चिमी भूभागकाे मौसममा पूर्ण रूपमा बदली रहने  तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने मौसमविदले जनाएका छन् ।

आज दिउँसाे तिर केही  स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


 शुक्रबार राति भने देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button